दफा २६
आयोगको कार्यालय
(१) आयोगको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) आयोगले आवश्यकता अनुसार अर्थ मन्त्रालयको परामर्शमा क्षेत्रीय कार्यालय,
उपक्षेत्रीय कार्यालय वा सम्पर्क कार्यालय खोल्न सक्नेछ ।